काठमाडौं । एभरेष्ट बैंक र दराजबीच सम्झौता भएको छ । सम्झौताअनुसार एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराजबाट खरिद गर्दा ग्राहकहरूले छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर...