अक्षयका लागि बिर्सन लायक वर्ष, ५ मा पाँचवटै फिल्म फ्लप

वर्ष २०१९ बलिउड अभिनेता अक्षय कुमारका लागि उल्लेखनीय वर्ष रह्यो। एकै वर्षमा प्रदर्शनमा आएका उनका चार फिल्म केसरी, मिसन मंगल, हाउसफूल ४ र गुड न्युजले बक्स अफिसमा २ अर्बभन्दा बढी कमाएका थिए। तीमध्ये सबैभन्दा कम केसरीले २ अर्ब ९ करोड संकलन थियो भने सबैभन्दा बढी गुड न्युजले ३ अर्ब १८ करोड।दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको रामसेतु यो वर्षका लागि अक्षयको पाँचौँ फिल्म हो। यसअघि उनका बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षाबंधन र कठपुतली प्रदर्शनमा आइसकेका छन्। जसमध्ये कठपुतलीलाई ओटीटी प्

सम्बन्धित सामग्री

के हो अक्षय कुमारको वास्तविक नाम ? किन उनले लिए क्यानडाको नागरिकता ?

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, त्यो बेला उनका लगातार १५ फिल्म फ्लप भएका थिए ।

फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस ।अक्षय कुमार :अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार

लगातार तीन फिल्म फ्लप भएपछि अक्षयकुमार भन्छन्- सबै मेरै गल्ती हो

पछिल्लो समय बलिउड फिल्म फ्लप हुने क्रम बढ्दो छ। ठूला बजेटका फिल्महरूले पनि  लगानी उठाउन नसकिरहेको अवस्था छ। ११ अगस्टमा रिलिज भएको अक्षयकुमारको फिल्म 'रक्षाबन्धन'  बक्सअफिसमा कमजोर साबित भएको छ। यस फिल्मले हालसम्म ४० करोड भारतीय रूपैयाँ मात्रै व्यापार गरेको छ। 'रक्षाबन्धन' मात्रै होइन यसैवर्ष प्रदर्शनमा आएका अक्षयकुमारका फिल्महरू 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज' समेत…

भारतमा फिल्म फ्लप भएपछि चीनतिर आमिर खानको नजर

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्स अफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा &

फिल्म फ्लप भएपछि कलाकारले गरे पैसा फिर्ता

काठमाडौँ- बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनु परेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् । तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि […]

फिल्म फ्लप हुने भन्दै आलियामाथि कंगनाको प्रहार

एजेन्सी, ९ फागुन । बलिउड अभिनेत्री कंगना रनौतले हालै आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ लाई निशाना बनाएकी छिन् । कंगनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आलियाको फिल्मका लागि कास्टिङलाई सबैभन्दा ठूलो गल्ती भनेकी छिन् । यति मात्र होइन, कंगनाले ‘पापा की परी’ फिल्म फ्लप हुने पनि बताएकी छिन् । ‘गंगुबाई काठियावाडी’ यही शुक्रबार (२५ […]

कंगनाको आउँदो सबै फिल्म फ्लप हुने केआरकेको दाबी

एजेन्सी। बलिउड अभिनेता सलमान खान र गायक मिक्का सिंहपछि अभिनेत्री कंगना रनौतलाई लक्षित गरिरहेका आफूलाई बलिउड फिल्म समिक्षक बताउने कमालसिंह खानले कंगनाको सबै फिल्म फ्लप हुने दाबी गरे। एक ट्वीटमा उनले१०० प्रतिशत ग्यारेन्टीसहित कंगनाको आउँदो सबै फिल्म फ्लप हुने बताए। उनले कंगनालाई राजनैतिक फिल्म बनाउने भए फिल्म क्षेत्र छोड्नसमेत भनेका छन्। उनले कंगनाले राजनितीबाहेक अन्य फिल्ममा ध्यान दिनुपर्ने सल्लाहसमेत दिए।