अध्यादेश प्रतिस्थापन गर्न बनेका दुई विधेयक पेस

काठमाडौँ,५ साउन । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस […]

सम्बन्धित सामग्री

अध्यादेश प्रतिस्थापन विधेयक सदनमा टेबुल

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक टेबुल गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश प्रतिस्थापन विधेयकलाई सदनमा टेबुल गर्नुभयो । सो क्रममा उहाँले बजेट र त्यससँग सम्बन्धित ऐन कानुन पास हुन नसकेपछि उत्पन्न शून्यताको अवस्था भङ्ग गर्न र राजस्व सङ्कलन नियमित गर्न प्रदेश सरकारले अध्यादेश ल्याउनु परेको बताउनुभयो ।

प्रि–बजेट छलफलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा दर्ता

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी (पहिलो संशोधन) अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसद्मा दर्ता गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अध्यादेश संसद्मा पेस भई स्वीकृत भएकाले संविधानको धारा ११४ बमोजिम अध्यादेशका...

बागमती प्रदेश : अध्यादेश प्रतिस्थापन विधेयक बारेको विवाद सुल्झाउन पहल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक शनिबार ४ बजे बस्ने भनिए पनि अझै बस्न सकेको छैन । दलहरुबीच दुई वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियाका बारेमा विवाद बढेपछि प्रदेशसभा बैठक प्रभावित भएको हो । सरकारले

अध्यादेश प्रतिस्थापन गर्न बनेका दुई विधेयक पेस

बागमती । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका […]

अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित

मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ ।मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।प्रदेशसभा बैठकबाट दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् ।प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले व

मधेशमा अध्यादेश प्रतिस्थापन विधेयक पारित

जनकपुरधाम : मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित भएको छ।मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुबै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिएकी हुन्।प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो।

एमालेको अवरोधबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।    संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।

आजको संसद बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, प्रतिस्थापन विधेयक आउँदै

सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, २०७८ सम्बन्धी प्रस्ताव समेटिएको छ । कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले संसद् बैठकमा प्रतिस्थापन विधेयक पेश गर्नेछन् । बैठकको कार्यसूचीको बुँदा नम्बर १९ मा “मा। अर्थ मन्त्री श्री जनार्दन शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने” उल्लेख छ । त्यसैगरी सोही सूचीको बुँदा नम्बर २१ मा “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” र बुँदा नम्बर २३ मा “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्‍ने प्रस्ताव पेश हुने जनाइएको छ । सरकारले बजेट अध्यादेश प्रतिस्थापन गर्ने पक्‍कापक्‍की भएसँगै महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकको खर्चमा रोक लगाइसकेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको थियो ।

बजेट अध्यादेश प्रतिस्थापन विधेयकको तयारीमा छौं : अर्थमन्त्री शर्मा

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिइएको बताए । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्यांकीय झलक प्रस्तुत गरिएको र यो कोही कसैप्रति परिलक्षित नभएको उनले उल्लेख गर...

अध्यादेश प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने सरकारको घोषणा

२६ साउन, काठमाडौं । सरकारले चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने भएको छ । गत जेठ १५मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा अर्थमन्त्री जनार्दन र्माले ‘देशको वर्तमान आर्थिक अवस्थाबारेको जानकारी’ पत्रमा उल्लेख गरेका छन् । असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक समेत भंग […]