अध्यादेश प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने सरकारको घोषणा

२६ साउन, काठमाडौं । सरकारले चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने भएको छ । गत जेठ १५मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा अर्थमन्त्री जनार्दन र्माले ‘देशको वर्तमान आर्थिक अवस्थाबारेको जानकारी’ पत्रमा उल्लेख गरेका छन् । असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक समेत भंग […]

सम्बन्धित सामग्री

प्रि–बजेट छलफलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा दर्ता

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी (पहिलो संशोधन) अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसद्मा दर्ता गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अध्यादेश संसद्मा पेस भई स्वीकृत भएकाले संविधानको धारा ११४ बमोजिम अध्यादेशका...

कर्णाली प्रदेशसभा : बजेट अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमाथि छलफल

कर्णाली प्रदेशसभाको आजको बैठकमा सरकारले अध्यादेशबाट ल्याएको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटलाई प्रतिस्थापन गर्न विधेयकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा भूमिव्यवस्था, कृषि तथा सहकारी, उद्योग, पर्यटन, वन तथा वातावरण, मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश योजना आयोग र प्रदेश लोकसेवा आयोगका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल भयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि असार ३१ गते अध्यादेशबाट बजेट ल्या

‘बजेट होलिडे’ : आजदेखि सरकारको नियमित खर्च रोकियो

काठमाडौँ । प्रतिनिधिसभाले बजेट पास गर्न नसक्दा आज (बुधबार) देखि सरकारको नियमित खर्च रोकिएको छ। अब सरकारले कर मात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलो पटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। यस अघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन । नयाँ गठबन्धन सरकारले अघिल्लो […]

बजेट प्रतिस्थापन विधेयक : राजश्व लक्ष्य बढ्यो, वैदेशिक ऋणको अंश घट्यो

अर्थमन्त्री जनार्दन शर्माले  राजस्व लक्ष्य वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्ब रुपैयाँले बढाएका हुन् । चालु बर्षको बजेट अध्यादेशमार्फत ल्याउँदा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ लक्ष्य राखेका थिए। शर्माले संशोधनमार्फत राजस्व लक्ष्य १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ पुर्‍याएका छन् । उनले आन्तरिक तथा वैदेशिक ऋणको अंश ३७ अर्ब रुपैयाँले घटाएको बताएका छन्। उनले यसपाली वैदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड...

विरोधकाबीच बजेट प्रतिस्थापना विधेयक पेस

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।  यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस...

विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेस

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।  यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस...

एमालेको अवरोधबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।    संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।

संसदमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ। १५ मिनेटपछि बस्ने बैठकमा विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गर्नेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको...

आजको संसद बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, प्रतिस्थापन विधेयक आउँदै

सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, २०७८ सम्बन्धी प्रस्ताव समेटिएको छ । कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले संसद् बैठकमा प्रतिस्थापन विधेयक पेश गर्नेछन् । बैठकको कार्यसूचीको बुँदा नम्बर १९ मा “मा। अर्थ मन्त्री श्री जनार्दन शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने” उल्लेख छ । त्यसैगरी सोही सूचीको बुँदा नम्बर २१ मा “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” र बुँदा नम्बर २३ मा “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्‍ने प्रस्ताव पेश हुने जनाइएको छ । सरकारले बजेट अध्यादेश प्रतिस्थापन गर्ने पक्‍कापक्‍की भएसँगै महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकको खर्चमा रोक लगाइसकेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको थियो ।

बजेट अध्यादेश प्रतिस्थापन विधेयकको तयारीमा छौं : अर्थमन्त्री शर्मा

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट आएको चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिइएको बताए । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्यांकीय झलक प्रस्तुत गरिएको र यो कोही कसैप्रति परिलक्षित नभएको उनले उल्लेख गर...