काठमडौं (हाम्रो खेलकुद) – ललितपुर हाइले दोश्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ । कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित ग¥यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् । महिलामै रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१–३० तथा बूढानीलकण्ठ बास्केटबल क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ६८–२० […]
The post ललितपुर हाइ सफल first appeared on Hamro Khelkud.