कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ।...

सम्बन्धित सामग्री

पढ्न अनुमति पाएका विद्यार्थी चीन जान पाउने

काठमाडौँ । चीनमा बसेर पढ्न अनुमति (भ्यालिड स्टडी रेसिडेन्स पर्मिट) पाएका विद्यार्थीहरु आजदेखि चीन फर्किन पाउने भएका छन् । परराष्ट्र मन्त्रालयले आजदेखि ‘एपीईसी बिजनेस कार्ड’ बाहक व्यापरीहरुलाई पनि चीन प्रवेश अनुमति दिएको जनाएको छ । भिसा अवधि सकिएका पुराना विद्यार्थीले भने सम्बन्धित विश्वविद्यालयले फिर्ता आउन दिएको प्रमाण (ब्याक टू स्कुल अप्रुभल लेटर)सहित भिसा आवेदन दिन […]

चीनले नेपाली विद्यार्थी फर्काउन खोल्यो भिसा, हवाइ सेवा चाहिँ अनिश्चित !

काठमाडौं : चीनले अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउनका लागि भिसा आवेदन खुला गरेको छ।  कोभिड-१९ को संक्रमण पछि बन्द भएको विद्यार्थी भिसा आवेदन सोमवार देखि लिने चिनियाँ दुतावासले जनाएको छ। नेपालसँगै सबै देशबाट विद‍्यार्थीलाई चीन फर्काउने गरी चीनले तयारी गरेको हो।  लामो समय देखि अध्ययन पूरा गर्न चीन फर्किन नपाएका विद्यार्थीहरुले अब…

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कँदै

काठमाडौँ । लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् । परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् । कोभिड–१९ महामारीका कारण […]

जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने

काठमाडौं : नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। ८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु…

कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड-१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल […]

कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र […]

चीन फर्किंदै नेपाली विद्यार्थी

काठमाडौं, जेठ २१ । चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी […]

चीन फर्किंदै नेपाली विद्यार्थी

चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको  घोषणा  गरेपछि  विभिन्न  समयमा  स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना

राजदूत यान्छी र मन्त्री खड्काको भेट : नेपाली विद्यार्थी चीन फर्काउने विषयमा छलफल

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा मन्त्री खड्का र राजदूत यान्छीबीच भेटवार्ता भएको हो। सो अवसरमा नेपाली विद्यार्थी चीन फर्काउने लगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   Ambassador of the People’s Republic of China…

पुनः चीन अध्ययनका लागि विद्यार्थी जाने व्यवस्था मिलाउन विद्यार्थी संगठनको माग

काठमाडौं, कात्तिक १६ । कोरोनाका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।चीन लगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने व्यवस्था तत्काल मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न विद्यार्थी संगठनले सिंहदरवारमा परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाउँदै विभिन्न विश्वविद्यालयमा […]