गर्मी याम सुरू भएसँगै आगलागी‚ डढेलोको घटना बढ्न थालेको छ। यति मात्र होइन पछिल्लो समय देशभर आगलागी, बाढीपहिरो, शीतलहरजस्ता विपद् घटना बढिरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष विपद् घटनाबाट करिब १०० जनाले ज्यान गुमाएका छन्। करिब ८०० भौतिक संरचनामा क्षति भयो। अनुमानित दुई अर्ब रूपैयाँको क्षति भएको छ।तर पनि यसलाई दिगो रूपले राज्यबाट विपद् व्यवस्थापन भएको पाइँदैन। बढी चैत, वैशाखमा वनजंगलमा डढेलो लाग्छ। यो समय नजिकिँदै छ।यसका लागि प्राधिकरणको क