लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

एजेन्सी – चोटसँग संघर्ष गरिरहेको फरवार्ड रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो । बाया तिघ्रामा लागेको चोटका कारण लुकाकुले यो सिजन इटालियन क्लब इन्टर मिलानका लागि केवल ५ खेल मात्रै खेलेका छन् । […]

सम्बन्धित सामग्री

अमृत र सञ्जीवलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै फिफा विश्वकप २०२६ को पहिलो चरणको छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड […] The post अमृत र सञ्जीवलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा first appeared on हाम्रो खेलकुद.

भेट्रान मार्टालाई समेट्दै ब्राजिलको टोली घोषणा

एजेन्सी – भेट्रान फरवार्ड मार्टालाई समेट्दै ब्राजिलले अर्काे महिनादेखि अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुन लागेको फिफा महिला विश्वकपको लागि अन्तिम टोली घोषणा गरेको छ । ब्राजिलले ३ वैकल्पिक खेलाडीसहित २६ सदस्यीय टोली घोषणा गर्दा कीर्तिमानी गोलकर्ता मार्टालाई पनि टोलीमा समेटेको हो ।ब्राजिलको टोलीमा परेसँगै ६ पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेकी ३७ वर्षीय मार्टा ६ […] The post भेट्रान मार्टालाई समेट्दै ब्राजिलको टोली घोषणा first appeared on Hamro Khelkud.

अलफन्सो र जोनाथनलाई समेट्दै क्यानडाको टोली घोषणा

एजेन्सी – बायर्न म्युनिखका फरवार्ड अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडलाई समेट्दै क्यानडाले फिफा विश्वकप कतार २०२२ को लागि टोली घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक जोन हर्डम्यानले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । बायर्न म्युनिखका स्टार अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडसम्मिलित क्यानडाले सन् १९८६ पछि पहिलो विश्वकप खेल्दैछ । […]

हरिशंकरलाई पहिलो पटक समेट्दै रोहितको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर हरिशंकर शाहलाई पहिलो पटक समेट्दै नेपालले युएईसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोली घोषणा गरेको छ । सोमबार देखि घरेलु मैदानमा हुने तीन ओडिआई खेलको सिरिजको लागि नेपालले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा कुशल भुर्तेल, स्पिनर ललितनारायण राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, […]

अनिललाई समेट्दै मधेशको टोली घोषणा, विवेक फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले विकेटकिपर अनिल कुमार शाहलाई समेट्दै प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपाली टोलीबाट खेलि सकेका अनिलले २०१९ मा एपिएफ छाडेर पुलिस गएका थिए । पुलिसमा पर्याप्त अवसर नपाएपछि अनिल प्रदेश फर्किने निर्णय लिएका हुन् । ओपनर हरिशंकर शाहको कप्तानीमा अनिल, विवेक यादव […]

अर्जुनलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युवा विकेटकिपर अर्जुन साउदलाई पहिलो पटक समेट्दै क्यानले केन्यासँग खेल्ने पाँच टि२० आई खेल र तीन एकदिवसिय अभ्यास खेलको लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने अर्जुनले नेपालको यू१९ टोलीबाट खेलि सकेका छन् । अर्जुन विकेटकिपरसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । त्यस्तै अनुभवी ब्याटर तथा […]

बसिरलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलो पटक समेट्दै आइसिसी विश्वकप लिग–२ को लागि स्कटल्यान्ड र क्यानडासँग हुने एकदिवसिय अभ्यास सिरिजको लागि १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा बसिर पहिलो पटक पर्दा युवा अलराउन्डर पवन सरार्फले पूनरागमन गरेका छन् । अमेरिका भ्रमणमा रहेका स्पिनर सागर ढकाल, सुशान भारी […]

अस्मिना र हिरान्मायेलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले तीव गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोयलाई पहिलो पटक समेट्दै युगान्डासँग खेल्ने पाँच वुमन्स महिला टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ । रुविनाको कप्तानीमा घोषणा १६ सदस्य टोलीमा दुई युवा खेलाडी बाहेक अन्य भने सबै पूरानै अनुहार रहेका छन् ।अस्मिना बागमती प्रदेशको कप्तानी गर्दै आएकी छिन् । […]

दुई नयाँ अनुहार समेट्दै एपिएफको टोली घोषणा

काठमाडौ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सोमबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको लागि शरद भेषावकरको कप्तानीमा दुई नयाँ अनुहार समेट्दै टोली घोषणा गरेको छ । १४ सदस्य घोषणा टोलीमा एपिएफमा दुई नयाँ अनुहार छन् । युवा ब्याटिङ अलराउन्डर दीपक बोहरा र पुरण वि.क पहिलो पटक राष्ट्रिय प्रतियोगिताको टोलीमा परेका छन् । […]

तीन नयाँ अनुहार समेट्दै पिएमकप खेल्ने कर्णालीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीन नयाँ अनुहार समेट्दै कर्णाली प्रदेशले सोमबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । रविन्द्रजंग शाहीको कप्तानीमा घोषणा टोलीमा तीन नयाँ अनुहार छन् । लेगस्पिनर अनुप कुँवर , शीर्षक्रमका मनिश थापा र मध्यक्रमका ब्याटर अर्जुन घर्तीले पहिलो पटक कर्णालीको टोलीमा परेका हुन् […]