जितपुर(कपिलवस्तु) : सीमा नाका कृष्णनगरबाट एक युवतीको उद्धार गरिएको छ। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार कपिलवस्तुकी एक युवतीको उद्धार गरेको हो।
बुद्धभूमि नगरपालिकाकी १९ वर्षीया एक युवती भारतको बलरामपुर जाँदै गर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ल...