अमेरिकाले आप्रवासी नियन्त्रण गर्न ३१ करोड डलर सहयोग गर्ने

वासिङ्टन । अमेरिकाले मध्य अमेरिकाको आप्रवासी समस्या समाधान गर्न ती देशहरुलाई ३१ करोड अमेरिकी डलर सहयोग गर्ने जनाएको छ । सोमबार ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो गियामाटेईसँग भएको भर्चुअल बैठकमा ह्यारिसले मानवीय सहायताका लागि मध्य अमेरिकी देशहरुलाई ३१ करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएकी हुन् । सहयोगमध्ये १२ करोड ५० लाख डलर खडेरी, खाद्यान्न अभाव र कोभिड–१९ […]

सम्बन्धित सामग्री

आपतकालीन सहयोग परियोजना कार्यान्वयन

जापान सरकार र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमले हरित निर्माणमा आधारित रोकथाम तथा नियन्त्रण उपायका लागि आपतकालीन सहयोग पहल सम्बन्धी परियोजना कार्यान्वयन गर्दै आएको छ।...

लैङ्गिक अल्पसंख्यकका लागि अग्नि नियन्त्रण तालिम

धनगढी- धनगढी उप-महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ। यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सूदुरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो। बढ्दो […]

अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन : इमरान खान

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् । सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री ख़ानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए । आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो । अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता […]

महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले कोरोना महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।कोरोना भाइरस महामारी रोकथाम र महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको छ ।बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य […]

महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्कको सहयोग

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ । नियन्त्रण कोषका लागि बैङ्कका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईँलाई संयुक्त रूपमा सहयोग रकम बराबरको चेक […]

महामारी नियन्त्रण कोषमा कुमारी बैंकको सहयोग

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । कोषका लागि बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज...

महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्न न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टिन व्यवस्थापन, औषधोपचार, विपन्नल

जुम्लाः कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामग्री सहयोग

जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा साझेदारी सहयोग केन्द्र पेसन नेपाल र प्लान इन्टरनेश्नल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामग्री सहयोग गरेको हो।

कोभिड नियन्त्रण सहयोग अभियानमा पौडेल दाजुभाईले गरे आर्थिक सहयोग

काठमाडौं, १६ जेठ । ओखलढुंगा लिखु गाउँपालिका-८ टारकेराबारीका युवा व्यवसायी तथा समाजसेवी दाजुभाईले टारकेराबारी सेवा समाजले सञ्चालन गरेको कोभिड नियन्त्रण सहयोग अभियानलाई आर्थिक सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा अनलाइन सेक्युरिटिजका संचालक अनन्त पौडेल र उनका भाई गोविन्द पौडेल हुन् । गोविन्द नेपाल तरुण दल जिल्ला कार्यसमिति सदस्य हुन् । दाइ अनन्तले २५ हजार […]

स्पेनिस सहयोग नियोगका प्रमुख सहयोग सामाग्री लिई बिहीबार काठमाडौं आउँदै

काठमाडौं। स्पेनिस सहयोग निकायका प्रमुखसहितको टोली सहयोग सामाग्री लिएर बिहीबार काठमाडौं आउने भएका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरु स्पेनको आइबेरियन एयरलाइन्सको विमान चार्टर गरी काठमाडौं आउन लागेका हुन्। स्पेनका विदेशमन्त्री अरन्चा गोन्जालेजले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा नेपाललाई सहयोग गर्न भेन्टिलेटर्स र अन्य स्वास्थ्य उपकरण पठाउने घोषणा गरेका थिए। फर्कदा उक्त जहाजमा नेपालमा रहेका ४० जना स्पेनी नागरिकलाई लगिने जनाइएको छ।