काठमाडौं । आज छठ पर्वको अवसरमा अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरीमा जाने भएकी छन् । कमलपोखरी छठ पूजा समितिको निम्तोमा पूजाका लागि पुग्ने भएकी हुन् ।
समितिका अध्यक्ष राजेन्द्र सिंहले काठमाडौं महानगरपालिकासँग अनुमति लिएर छठको तयारी पूरा गरेको बताए । समितिले हरेक वर्षको छठ पर्वमा राष्ट्रपतिलाई निम्तो दिँदै आएको...