नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण एक कैदीको मृत्यु भएको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारेका ५८ वर्षीय पुरुषको आज विहान साढे ६ बजे मृत्यु भएको हो। भदौ २१ गते कोरोना पुष्टि भएपछि उनी भदौ २२ गतेदेखि भेरी अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचाररत थिए।
कर्तब्य ज्यान मुद्दामा सुर्खेत कारागारम...