निस्दी गाउँपालिका वडाध्यक्षको निधन

काठमाडौं :  पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ।नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।सुनारीलाइ स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि अस्पताल लगिएको थियो। उनमा कमजोरी महशुस हुने समस्या पहिलेदेखि रहेको र जटिलता उत्पन्न भएपछि उपचारका लागि लगिएको छोरा सुवास सुनारीले बताए। ५२ वर्षीय सुनारीको उपचारक

सम्बन्धित सामग्री

पाल्पामा वडाध्यक्षको निधन

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ ।

पाल्पामा वडाध्यक्षको निधन

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ

एमालेबाट निर्वाचित पाल्पाको निस्दी गाउँपालिका-४ का वडाध्यक्षको निधन

पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ। वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृत्यु भएको हो।