सिमकोट – जिल्लामा उद्योग तथा वाणिज्य फर्म दर्ता गर्ने क्रम बढ्दै गएको छ। व्यवसाय सञ्चालन गर्दा दर्ता गर्नुपर्ने चेतानाको विकास र पछिल्लो समय फर्म तथा उद्योगमार्फत अनुदानका कार्यक्रम पाउने भएपछि दर्ता गर्ने संख्यामा वृद्धि भएको हो। उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार पछिल्लो समय कार्यालयमा उद्योग तथा वाणिज्य फर्म दर्ता गर्नेको संख्या बर्सेनि […]