विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् । कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो […]