राप्रपा अध्यक्ष लिङ्देनको उमेदवारी दर्ता

काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार वटामा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा लिङ्देन र थम्पसनबीच शिष्टाचार भेटघाट भएको हो ।भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिमा बधाई दिएका छन् । साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटघाट राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा बिजयी भएकोमा र हालैको निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय […]

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको प्रवक्ता माेहन श्रेष्ठले बताउनु भयाे । भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी हुनुभएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिलाई लिए बधाई दिनुभएको छ। साथै, भेटवार्ताका क्रममा समसामयिक विषय […]

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

६ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र ४ मंसिरको निर्वाचनमा राप्रपाले सफलता पाएकामा बधाई दिएका थिए । भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा […]

सिटौलासँग मतान्तर बढाउँदै राप्रपा अध्यक्ष लिङ्देन

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन् ।   लगातार अग्रता कायमै राखेका लिङ्देनले अहिले मतान्तर बढाएका हुन् । उनले सुरुवातदेखिनै...

राप्रपा अध्यक्ष लिङ्देन, मनोनयन दर्ता

काठमाडौँ,२३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् । उनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताए । उनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव […]

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं.३ बाट सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।  उम्मेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने छ । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनावी अभियान सञ्चालन गरिने बताइएको […]

राप्रपा अध्यक्ष लिङ्देन भोलि भैरहवा आउने

२० चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवामा आउने भएका छन् । राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेनसहितका नेताहरु भैरहवा आउने भएका हुन् । आमसभालाई लिङ्देनसहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र […]

राप्रपा अध्यक्ष लिङ्देन र एमाले नेता खरेलबीच भेटवार्ता

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ । अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन् । भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ । एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]