हरेक आइतबार विहान एक घण्टा श्रममन्त्री आफैं श्रम कल सेन्टरमा

५ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् । श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन […]

सम्बन्धित सामग्री

देउवाको ‘दम्भ’ले गुम्यो सत्ताको बागडोर

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने समय केही घण्टा मात्र बाँकी थियो । निर्णायक भनिएको वार्तामा प्रधानमन्त्री पद छाड्न कांग्रेस सभापति शेरबहादुर देउवा सहमत नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बालकोटतिर हुइँकिए । माओवादी र एमाले नेताहरुबीच सम्वाद चलिरहेकै थियो । आइतबार विहान मात्र पदाधिकारी बैठकमा प्रचण्डले प्रधानमन्त्री […]

अझै सुरु हुन सकेन एमालेको बन्दसत्र

१२ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए । तर झण्डै ५ घण्टा कुर्दा […]

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे डेढ घण्टा वार्ता

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान नौ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका थिए …

ठाकुर–महतो बालुवाटारमा

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।...

ओली-दाहाल छलफल सकियो, भोलि विहान फेरि बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज आइतबार प्रधानमन्त्री निवासमा झण्डै डेढ घण्टा भेटवार्ता भएको छ । भेटवार्ताको विस्तृत विवरण आउन बाँकी छ । आजको वार्ता भोलि विहान फेरि बस्ने गरी टुंगाइएको हो । नेकपा स्थायी समिति बैठक भोलि ११ बजे बस्दै छ । …

https://www.onlinekhabar.com/2020/02/836979

४ फागुन, काठमाडौं । आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ । त्रिभुवन विमानस्थलमा विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने …

प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

६ नम्वर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार पदभार ग्रहण गरेका छन्। क्षेत्रीय वन तालिम केन्द्रको भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खनालले पदभार ग्रहण गरेका हुन्। विहान १० बजेका लागि तय गरिएको पदभार ग्रहण कार्यक्रम एक घण्टा ढिलो भएको थियो।