१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने समय केही घण्टा मात्र बाँकी थियो । निर्णायक भनिएको वार्तामा प्रधानमन्त्री पद छाड्न कांग्रेस सभापति शेरबहादुर देउवा सहमत नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बालकोटतिर हुइँकिए । माओवादी र एमाले नेताहरुबीच सम्वाद चलिरहेकै थियो । आइतबार विहान मात्र पदाधिकारी बैठकमा प्रचण्डले प्रधानमन्त्री […]