न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले विदेशमा रहेका नेपालीको केवल ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार रहेको प्रस्ट पारे। गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व […]