सरकारप्रति जनताका असन्तुष्टि तत्काल सम्बोधन हुन्छन् : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले जनताको अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि दाबी गरेका छन्। दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रद...

सम्बन्धित सामग्री

युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताएका छन् । नेपाल समाजवादी युवा सङ्घले अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर आज ‘भर्चुअल’ मार्फत आयोजना गरेको ‘राष्ट्रिय राजनीतिमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा उनले बेरोजगारका कारण युवाप्रति बढेको चरम असन्तुष्टिलाई सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताए । “युवामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि […]

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्टि

काठमाडौं । नयाँ बजेटप्रति नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । आगामी आबको बजेटमा आफूले उठाउँदै आएका केही प्रक्रियागत मुद्दा सम्बोधन भए पनि म्याद थप र भुक्तानी हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज गनुपर्ने जस्ता अत्यन्त जटिल समस्या सम्बोधन नभएको महासंघले जनाएको छ । बजेट वक्तव्यमा उल्लेख भएका पुँजीगत खर्च बढाउने, आवश्यक सबै प्रक्रिया पूरा गरेपछि […] The post बजेटप्रति निर्माण व्यवसायी असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्छः गगन थापा

बुटवल–  कांग्रेस महामन्त्री गगन थापाले जनतामा रहेको असन्तुष्टि र छटपटीलाई सम्बोधन गरेर सरकारले काम गर्नुपर्ने बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। नेता थापाले भने, ‘कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन। जनतालाई […]

कांग्रेसभित्र असन्तुष्टि छ, ठुलो विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभत्रि ठुलो असन्तुष्टि रहेको बताएका छन्। शुक्रवार काठमाडौंको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यसलाई चिर्न आवश्यको रहेको थापाले बताए। 'पार्टीभित्र यत्रो ठुलो असन्तुष्टि छ। यो सबै चिर्नका लागि नयाँ खालको संघर्षको आवश्यकता देखिएको छ,' थापाले भने। पार्टीमा अहिले ठुलो शुद्धीकरण आवश्यक…

राष्ट्रपति विद्यादेवी भण्डारीले जिएसआईलाई सम्बोधन गरेपछि परराष्ट्रको असन्तुष्टि

काठमाडौं, असाजे ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ। कुनै पनि सुरक्षा छातामा संलग्न नहुने नेपालको परराष्ट्र नीतिविपरीत राष्ट्रपतिले उक्त सम्मेलनलाई सम्बोधन गरेको भन्दै असन्तुष्टि जनाइएको हो। राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिविपरीत जिएसआई सम्मे–लनलाई सम्बोधन गर्नुलाई कूटनीतिक मामिलाका […]

नेकपा फुटाइदिएको भन्दै ऋषि कट्टेलप्रति दाहालको असन्तुष्टि

बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन्...

मुलुकमा असन्तुष्टि बढ्नसक्ने लोसपाको चेतावनी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ । अध्यक्ष महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टि बढ्ने चेतावनी दिएका हुन् ।‘मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश छन्। नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरू बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिँदैन। यस ना

निर्वाचन आयोगप्रति ओलीकाे असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । आइतबार एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिचाइ गरेको आरोप लगाए। उनले भने, ‘मत पत्रको रङ बदल्नै पर्छ । यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलाप गर्न मिल्दैन । […]

धारा ७६ को उपधारा ५ को व्याख्याप्रति ओलीको असन्तुष्टि

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति असन्तुष्टि जनाएका छन् ।मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले उपधारा ५ बमोजिम सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसलाप्रति तीव्र असन्तुष्टि जनाए ।राजनीतिक दलले व्यक्तिलाई उम्मेदवारका रुपमा मनोनयन गर्ने, दलको घोषणापत्रको आधारमा जनतामा जाने, दल चुनाव चिन्हमा मत दिएर जनताले विजयी गराउने जिकिर गर्दै ओलीले यसरी जितेको जनप्रति