धनगढीमा १७ किलोमिटर सडक निर्माण कार्य सुरु

धनगढी : क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढीमा सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले प्रारम्भिक चरणको काम सुरु गरेको छ।कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलका अनुसार चौराहदेखि कैलाली नालासम्मको सर्भेको काम पूरा भएको छ। त्यसैगरी गुल्म–चर्च सडकको सर्भे अन्तिम चरणमा पुगेको छ भने सहिद गेटदेखि क्याम्...

सम्बन्धित सामग्री

त्रिवेणी नगरपालिकाको किम्नीमा सडक निर्माण सुरु

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं ५ किम्नीमा सडक निर्माण कार्य सुरू भएको छ। गाउँमा सडक आउने भएपछि सडकको सहज पहुँचमा नरहेका किम्नीबासी खुसी भएका छन्। गाउँमा सडक पुग्ने भएपछि स्थानीय...

घुर्मी–कुमालटार जोड्ने सडक निर्माण सुरु

उदयपुरको घुर्मीदेखि बिकट पहाडी ताप्ली गाउँपालिका जोड्ने कच्ची सडक निर्माण कार्य सुरु भएको छ।

भरतपुर महानगरपालिकामा सडक निर्माण कार्य सुरु

चितवन- एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र  भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । […]

सुकौरा–काभ्रे–सिरुवानी सडक निर्माण सुरु

सदरमुकामको नगरपालिका भए पनि बिकट मानिएको त्रियुगा नगरपालिका १६ नं. वडाको सुकौरादेखि चिलाउने जोड्ने ग्रामिण सडक निर्माण कार्य सुरु भएको छ।...

मैलुङ स्याफ्रुबेंसी सडक निर्माण कार्य अलपत्र

काठमाडौं । मैलुङ-स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण र सुधार अन्तर्गतका काम लामो समयदेखि रोकिएको छ । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सले करिब १९ किलोमिटर राजमार्ग अन्तर्गत दायाँबायाँका टेवापर्खाल अन्तर्गत सिमेन्ट र ग्याबिन भर्ने काम अलपत्र परेकाे छ । सडक कालोपत्र गर्ने काम छोडेर ३५ करोड रूपैयाँ भूक्तानी लिएपछि निर्माण कम्पनीविना सूचना […]

३७ वर्षमा पनि अलपत्र सेरी पान्तडी सडक

कालिकोटको सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको छ। काम सुरु गरेको ३७ वर्ष बित्दा पनि पूरा नहुँदा सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको हो।...

सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य अलपत्र

सिन्धुली । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको छ। साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर निर्माण सुरु भएपनि पहिलो खण्ड अन्तर्गत जिर्घासम्मको १४ दशमलव ५ सय ६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन सकेको छैन् । समयमै सडक निर्माण नहुँदा […]

गरुडा–कटहरिया–कलैया सडक निर्माण कार्य तिब्र

मंसिर २०, रौतहट । छिमेकी जिल्लालाई जोड्ने गरी रौतहटका विभिन्न खण्डमा सडक निर्माण हुन थालेपछि स्थानिय हर्षित भएका छन् ।  बाराको सदरमुकाम कलैयालाई जोड्ने उद्धेश्यले यतिखेर रौतहटको गरुडा–कटहरिया–कलैया सडक निर्माण कार्य भइरहेको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण भइरहेको सो सडक करीब २० करोड रुपैयाँको लागतमा बन्ने भएको हो ।  आश्रय निर्माण सेवा प्रालिले ६ किलोमिटर सडकमा कालोपत्र निर्माणको लागि साढे ९ करोड रुपैयाँमा साकार गरेको हो । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले ६ किलोमिटर कालोपत्रको लागि आव्हान गरेको टेण्डर साकार गरी काम थलानी गरेको निर्माण कम्पनीका निर्देशक सन्तोष साहले बताए । उनका अनुसार कटहरियादेखि लालबकैया पुलको बाँध नजिकको सडक निर्माण थालिएको छ । अस्फाल्ट प्रविधिबाट गरिने कालोपत्र सडकको चौडाई ७ मिटर रहने उनको भनाइ छ । सडक निर्माणका लागि ११ ओटा कल्भर्ट र १ स्थानमा ४६ फिट आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको निर्माण कम्पनीका निर्देशक साहले बताए ।  सोमध्ये ५ ओटा कल्भर्ट निर्माण कार्य पुरा भइसकेको छ । यस आर्थिक वर्षमा सडक निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको पनि उनले बताए ।सडक निर्माण भएपछि लामो दूरीको यात्रा गर्नु पर्ने वाध्यता हट्ने र कृषि उपजलाई बजारिकरणमा सहज हुने स्थानिय जनप्रतिनिधि चन्दन कुश्वाहले बताए । यहाँ उत्पादित तरकारी, फलफूल तथा अन्न बाली कलैया बजारसम्म पुर्‍याउन सहज हुने र ढुवानी खर्च पनि कम लाग्ने उनको भनाइ छ । यस सडक निर्माण भएपछि यहाँ चहलपहल बढ्ने र आर्थिक गतिविधि पनि बढ्ने उनको विश्वास छ ।  धुलाम्ये यात्रा गर्दै आएका स्थानिय भने ढिलैभए पनि कालोपत्र सडक निर्माण हुने भएपछि खुसी व्यक्त गरेका छन् ।  पहिलो चरणमा माटो पुर्ने र त्यसलगत्तै ग्राभेल राखेर ५ सेन्टिमिटर अक्सफाल्ट प्रविधिबाट कालोपत्रे निर्माणको काम शुरु गरिने निर्माण कम्पनीका संस्थापक रामाश्रय साहले बताए ।  मुन्ना निर्माण सेवा प्रालिले झांझपुलदेखि दुधियाभारसम्मको २ किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ । यस्तै सर्लाहीको विभिन्न स्थानलाई जोड्ने गरी सडक तथा पुल निर्माणका कार्य पनि भइरहेको उक्त कार्यालयले बताएको छ ।

सुदूरपश्चिममा प्रादेशिक सडक निर्माण कार्य तीव्र

सुदूरपश्चिम प्रदेशमा  प्रदेश  गौरवका  नौ  वटा  सडकको   निर्माण कार्य   अगाडि   बढेको छ । प्रदेश सरकारले नौ  वटै जिल्लामा  प्रदेश  गौरवका सडक निर्माण  गर्न  लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा   १६४   किलो  मिटरमा  ठेक्का   भएर काम भइरहेको    भौतिक  पूर्वाधार    विकास मन्त्रालयले    जानकारी  दिएको    छ । मन्त्रालयका   अनुसार   &n...

सडक निर्माण कार्य गुणस्तरहीन भएपछि गाउँपालिका अध्यक्षले गराए काम बन्द

उक्त सडक ढलान निर्माणस्थलमा कुनै पनि निकायकाे रेखदेख नपुग्दा निर्माण कार्यको जिम्मा पाएकाे उपभोक्ता समितिले मनपरी ढंगले निर्माण कार्य गरिरहेको आराेप सर्वसाधारणले लगाएका छन्