काठमाडौँ । भनिन्छ, समय बलवान छ । स्थायी सरकारसमेत भनिने निजामतीमा अहिले यही समयले फनक्क एक फन्को लगाएको छ । केही महिनाअधिसम्म पनि सचिवहरूबिच मारामार र खुट्टा तानातान हुने अर्थ सचिव यतिबेला भेट्टाउनै मुस्किल छ । ठुलै ‘बोलकबोल’ र उच्च राजनीतिक तथा ‘घराना’ व्यापारीको ‘इन्ट्रेस्ट’ले विशेष काम गर्ने अर्थ सचिवमा अहिले खोज्दा पनि नपाउने अवस्था […]