काठमाडौं महानगरले बिहीबारदेखि चाडबाडलक्षित सरसफाइ अभियान चलाएको छ । महानगरका सात सय सरसरफाइकर्मीलाई यस अभियानमा खटाएको छ ।
थप दुई सय सफाइ कर्मचारी थप्ने योजना रहेको महानरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी...
काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा आजदेखि रुद्रमती सरसफाइ अभियान सुरु गरिएको छ । खोलामा अनावश्यकरूपमा माटो जम्मा भएको, झारपात धेरै पलाएको र फोहर मनपरी फाल्ने गरेर रुद्रमती फोहर भएका कारण सफा, सुन्दर र हरियाली बनाउन अभियान सुरु गरिएको हो । बूढानीलकण्ठ नगरपालिका उद्गमस्थल भएको रुद्रमती नगरपालिकाको गहना हो । यसलाई […]
२६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ । मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ […]
स्याङ्जाको सभ्यताको रूपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रूपमा सरसफाइ अभियान सुरु गरिएको छ । आँधीखोलामा फोहोर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य बढेसँगै वालिङका स्थानीयले नदी संरक्षणका लागि सक्रियता स्वरुप अभियान सुरु गरेका हुन् । नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रूपमा आँधीखोलाको सरसफाइ गर्न सुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष […]
१७ भदौ, काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान प्रारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान थालेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र […]
विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् ।रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]
विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]
जनकपुरधाम- धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आज जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु भएको […]
काठमाडौं : आजबाट विष्णुमती नदी सरसफाइ अभियान सुरु भएको छ। नयाँ वर्षको पहिलो दिनबाट शोभाभगवतीबाट सरसफाइ अभियान सुरु भएको हो।
बिहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले नदी सफा गर्न थालेका हुन्। हेरक महिनाको अन्तिम शनिवार विष्णुमती नदी सरसफाई अभियान संचालन हुनेछ।
संघीय सांसद जीवनराम श्रेष्ठको विशेष…
पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका कारण प्रदुषित बन्न थालेपछि अभियान थालिएको हो ।तिनाउ नदी क्षेत्र ऐतिहासिक र धार्मिक रुपमा पवित्र रहेकाले यसलाई प्रदुषित हुन नदिन र जलचरको संरक्षणका लागि नागरिक स्तरबाट सरसफाइ अभियान थालिएको अभियान्ताहरुको भनाइ रहेको छ । मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले तिनाउ नदीमा सफाइ गरेर अभि