भोलि विवाह गर्दै परिणिती र राघव, केजरीवालदेखि बलिउड सेलिब्रिटी उदयपुर पुग्दै

काठमाडौं । अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् । विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  …

सम्बन्धित सामग्री

परिणिती चोपडा र राघव चड्ढाले आज विवाह गर्दै, शनिबार गरियो संगीत समारोह

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दैछिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् । संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । […]

परिणिती बिहे गर्दै

बलिउड अभिनेत्री परिणिती चोपडा आगामी सेप्टेबरमा विवाह बन्धनमा बाँधिने भएकी छन्। नव भारत टाइम्सको अनलाइन संस्करणले स्रोतलाई उधृत गर्दै प्रकाशन गरेको समाचारअनुसार परिणितीले प्रेमी राघव चढ्ढाका साथ सेप्टेम्बर २५ मा राजस्थानमा विवाह गर्न लागेका हुन्। परिणितीले आफ््नो विवाहको खबर गोप्य राख्न चाहेकोले गोप्य रूपमा विवाहको तयारी गरिरहेको र उनीहरूको विवाहमा दुवै पक्षका नजिकका आफन्तको मात्र […]

बलिउड र राजनीतिको मिलन : चर्चामा परिणिती र राघवको जोडी

अहिले भारतमा एक जोडीको निकै चर्चा छ। बलिउड र भारतीय राजनीतिमा यो जोडीको चर्चा निकै छ। बलिउड अभिनेत्री परिणिती चोपडा र भारतको आम आदमी पार्टीका नेता राघव चड्डाबिच विवाह हुने हल्ला यतिखेर चलेको छ। भारतीय संचारमाध्यमहरुका अनुसार आउने शनिवार (मे १३) मा उनीहरुले दिल्लीमा 'इन्गेजमेन्ट' गर्ने तय भएको छ। पछिल्लोसमय…

परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आप पार्टीका नेता राघव चड्ढाबीचको सम्बन्धको हल्लाले बलिउड गर्माएको छ । यी दुईले खुलेर औपचारिक रुपमा सम्बन्धबारे केही बोलेका छैनन् । पटक-पटक उनीहरु सँगै देखिएका छन् र सम्बन्धलाई अस्वीकार पनि गरेका छैनन् । यसैबीच, यी दुईको सम्बन्धलाई लिएर नयाँ खबर छ । फिल्मफेयर म्यागजिनका अनुसार यी परिणिती र […]

परिणिती चोपडाले सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ?

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला करिअरमा व्यस्त छिन् । पछिल्लो पटक सुरज बडजात्याको ‘उचाइ’ मा देखिएकी उनी हालै मुम्बईको एक रेस्टुरेन्टमा आम आदमी पार्टीका सांसद राघव चड्ढासँग एक पटक होइन, दुई पटक देखिएपछि चर्चामा छिन् । बुधबार उनीहरु सेतो पहिरनमा डिनरको लागि बाहिर निस्किएका थिए । भोलिपल्ट फेरि एउटै गाडीमा खाजा खान निस्किएको […]