काठमाण्डाै - बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १ को टुनीबोट बस्तीका स्थानीय बासिन्दाले धमाधम गाउँ छोड्न थालेका छन् ।
पानी पर्नासाथ बाढी पहिरोको त्रास हुने भएकाले स्थानीय बासिन्दाले गाउँ छोड्न थालेका स्थानीयवासी भवानीश्वर शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले बस्तीमा १४ घर मात्रै छन् ।
सिङ्गो बस्तीमा भएका ४५ घरमध्ये ३१ घरपरिवार विस्थापित भइसकेका छन् । बाँकी रहेका यी घरपरिवार पनि सुरक्षित ठाउँमा सर्ने तयारीमा रहेको शर्माले बताउनु भयो ।
बस्तीमा बाढी पहिरोको मात्रै होइन बाँदरको पनि पिर भएकाले भएका घरपरिवार...