काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव नमनाउने घोषणा गरेका थिए […]
The post वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने appeared first on राजधानी राष्ट्रिय दैनिक.