मैथिली भाषा, साहित्य र कलाबारे जनकपुरधाममा विमर्श कार्यक्रम हुने

जनकपुरधाम- मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाका अनुसार यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना हुनेछ । तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको […]

सम्बन्धित सामग्री

नेपाल विद्यापति पुरस्कारबाट ५ श्रस्टा पुरस्कृत

जनकपुरधाम – नेपाल विद्यापति पुरस्कारबाट पाँच श्रष्टा पुरस्कृत भएका छन् । एक कार्यक्रमकाबीच मैथिली भाषा साहित्यको सबैभन्दा ठूलो राशिको पुरस्कार नेपाल विद्यापति पुरस्कार समारोह एक समारोहबीच सम्पन्न भएको छ। सबैभन्दा ठूलो राशिको दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारवाट साहित्यकार रमेशरञ्जन झा पुरस्कृत भएका हुन् । उनले मैथिली भाषा साहित्यमा कथा, कविता, नाटक, अनुवाद […]

नेपाल विद्यापति मैथिल भाषा साहित्य पुरस्कार रमेशरञ्जन झालाई

जनकपुरधाम । नेपालमा मैथिली भाषाका लागि सबैभन्दा ठूलो पुरस्कार घोषणा गरिएको छ । दुई लाख रुपैयाको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्यकार एवं रंगकर्मी रमेशरञ्जन झालाई दिइने निर्णय गरिएको हो । झाको आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेको छ । यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार डा. सूर्यनारायण यादव र नेपाल विद्यापति […] The post नेपाल विद्यापति मैथिल भाषा साहित्य पुरस्कार रमेशरञ्जन झालाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

माधव नेपालले दिए मैथिली भाषा साहित्य संवृद्धिका लागि सहयोगको वचन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मैथिली भाषा तथा साहित्यको संवृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तयार रहेको बताएका छन् ।

नेपाललाई समृद्ध राष्ट्र बनाउन एकतावद्ध हौं :  अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक रहेको बताएका छन् । बुधबार जनकपुरधाममा जनकपुर साहित्य, कला तथा नाट्य महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि साहित्य महोत्सव महत्वपूर्ण रहेको बताए ।उनले अधिकारको प्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा नै विद्यापत

मैथिली भाषा सँस्कृतिको उत्थानमा सरकारको ध्यान जानुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले मैथिली भाषा सँस्कृतिको उत्थानका लागि तीनवटै तहको सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि शुरु भएको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको उदघाटनसत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

चैत्र २३ गतेदेखि जनकपुरधाममा ‘साहित्य, कला तथा नाट्य महोत्सव-२०७८’ हुने

जनकपुरधाम : मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा चैत्र २३ गतेबाट ‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव-२०७८’ हुने भएको छ। मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा कामकाज गर्दै आएको मैथिली विकास कोषले महोत्सवको विषयमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका अध्यक्ष विनाथ चौधरीले महोत्सव चैत्र २५…

जनकपुरधाममा ५ करोडको लगानीमा मिथिला आर्ट ग्यालरी निर्माण हुँदै

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा मैथिली भाषा साहित्य, कला, संस्कृति र गीतको प्रबर्द्धनका लागि निर्माण हुने मिथिला आर्ट ग्यालरीको आज शिलान्यास गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी गाउँमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मिथिला आर्टको प्रबर्द्धन र प्रोत्साहनका लागि मिथिला आर्ट संग्रहालयको निर्माण हुँदै छ।मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले ५ करोडको लगानीमा निर्माण हुने आर्ट ग्यालरीको निर्माण अगामी १५ महिनामा सकिने जानकारी दिए।झाले आर्ट ग्या