गृहमन्त्रीले न्यायालयलाई ब्यारेकमा परिणत गरे: बार उपाध्यक्ष

काठमाडौं, ६ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापा मगरले न्यायालयको शुद्दीकरणको पहिलो पात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भएकाले तत्काल राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार उपाध्यक्ष मगरले भने, “बारको आन्दोलन समग्र न्यायपालिकाको शुद्दीकरणका निम्ति हो । न्यायालय शुद्दीकरणको […]