कञ्चनपुर, २८ असार । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका २ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर आइतबार प्राप्त […]