१८ वर्षीया किशोरी बलात्कार गर्ने ३४ वर्षीय पुरुष पक्राउ

काठमाडौं, २ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट […]

सम्बन्धित सामग्री

किशोरी बलात्कार गर्ने गार्ड पक्राउ

झापा, ६ कात्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–७ घर भएका सोही ठाउँस्थि टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको […]

किशोरी बलात्कार मुद्दाका फरार प्रतिवादी बानियाँटारबाट पक्राउ

१५ वर्षीया किशोरी बलात्कार मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

ललितपुरमा किशोरी बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं, २६ जेठ । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर बस्दै आएका मिलन परियार पक्राउ परेका छन् । सुनाकोठी बस्ने ओखलढुंगा गढी गाउँपालिका–३ दियालेका परियारले गत जेठ १४ गते किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छ ।

१४ वर्षीया किशोरी बलात्कार आरोपमा बर्दियाबाट एक जना पक्राउ

बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो ।पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।

१६ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम (पूर्व) बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।  स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परे पछि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले निजलाई पक्राउ गरेको जनाएको हो ।  अभियुक्तलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

किशोरी बलात्कार गर्ने युवक पक्राउ

म्याग्दी, २५ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका ५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाल आइतबार साँझ पक्राउ परेका हुन् । सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको कि

किशोरी बलात्कार गर्ने पक्राउ

किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।  घुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान ...

एक किशोरी बलात्कार अभियोगमा दुई पुरुष पक्राउ

पाल्पामा १३ बर्षीया किशोरी बलात्कार आरोपमा  दुई जना पुरुष पक्राउ परेका छन् ।  जिल्लाको तिनाउँ गाउँपालिका बस्ने १३ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा सोही स्थानका ४४ बर्षीय पूर्णचन्द्र बहादुर बस्नेत र ४३ बर्षीय चन्द्रबहादुर बिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका  अनुसार बैशाख ३० गते  जबरजस्ती करणी गरेको  जाहेरी आएकोले  दुबै जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । प्रहरी श्रोतका अनुृसार  ती