पाल्पामा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

पाल्पा : पाल्पामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तानसेन नगरपालिका–५ कैलाशनगरका ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले बताए।मंगलबार राति ८ बजे तिनाउ गाउँपालिका–३ सिद्दबाबास्थित पावर हाउस नजिकै रहेको प्रतिक्षालयमा १९ वर्षीय ती किशोरीलाई बलात्कार गरेको उनले बताए। पीडितले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरिएको हो। जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्त

सम्बन्धित सामग्री

छाउगोठमा बसेकी किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका २ मा किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । भक्तपुरमा १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा छन् । गएको भदौ २१ गते दिउँसो थापाले ती किशोरीलाई आफ्नै कोठामा लगी बलात्कार गरेर फरार रहेको जाहेरी परेको...

१९ वर्षीया किशोरी बलात्कार आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं । संखुवासभामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिका–९, पिलुखोला बस्ने २१ वर्षीय दीपक शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । मादी नगरपालिका–६, पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई बलात्कार गरेको सूचनापछि पिलुवाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

आफ्नै घरभित्र लागेर किशोरी बलात्कार गर्दा…

भोजपुर, २९ असार । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला […]

गुल्मीमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । गुल्मीमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका–६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई यही असार १४ गते दिउँसो थापाले धुर्कोट गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा...

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । ललितपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२६, सुनाकोठी बस्ने ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीलाई विभिन्न प्रलोभनमा पारी यही जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ ।...

पार्किङ गरी राखेको टिपरमा किशोरी बलात्कार गर्ने २ जना पक्राउ

काठमाडौं, १४ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका–१ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका–६ स्थित पार्किङ गरी राखेको टिपरमा किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको […]

किशोरी बलात्कार गर्ने एकजना पक्राउ

कञ्चनपुर, २८ असार । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका २ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर आइतबार प्राप्त […]

१८ वर्षीया किशोरी बलात्कार गर्ने ३४ वर्षीय पुरुष पक्राउ

काठमाडौं, २ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट […]

११ वर्षीया किशोरी बलात्कार आराेपमा एकजना पक्राउ

बारा: बारामा बालिकामाथि जबरजस्ती करणी गरेको आराोपमा एकजना पक्राउ परेकार छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाङियावस्तिकी ११ वर्षीया किशोरिमाथि मितेरी मामा पर्ने ३१ वर्षीय हिरामान मोक्तानले जबरजस्ती करणी गरेको आराेप किशोरीले लगाएकी छन।  शुक्रबार बेलुका आरोपित मोक्तानले बालिकालाई...