माओवादीबाट स्थानीय तहमा पदमुक्त हुने सबैभन्दा बढी रौतहटका

काठमाडौं।माओवादी केन्द्र छाडेर एमालेमा लागेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका रहेका छन्।जहाँ २ वटा नगरपालिकाका प्रमुखसहित ४ उपप्रमुख र १ वडा अध्यक्षकाे पद रिक्त भएको छ।मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै रिक्त भएका छन् भने कटहरिया नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। देवाही गोनाही, फतुवाविजयपुर, माधवनारायण नगरपालिकाको उपप्रमुख रिक्त हुदा यमुनामाई गाउपालिकाको उपाध्यक्ष पद रिक्त भएको छ।

सम्बन्धित सामग्री

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि बाजुरामा भुकम्पसम्म

दिनभर आजमा तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त, प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप, राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी, गण्डकीमा राजनीतिक निकास दिन माओवादीको आग्रह, साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी, बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प, ४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्प, दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु, […]

साढे ७ लाख जरिवाना मिनाहाका लागि मेयर बालेनले दिए निवेदन, आयोगद्वारा अस्वीकार

आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानुनी व्यवस्था रहेकाले बालेनले जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका आायोगले जनाएको छ ।

हेटौंडा उपमहानगरको ५ वर्ष : काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर!

हेटौंडा : स्थानीय तहको निर्वाचन भएको आगामी वैशाख ३१ गते ५ वर्ष पूरा हुँदै छ। २०७४ सालको निर्वाचनबाट चुनिएका वर्तमान जनप्रतिनीधि पदमुक्त हुने समय नजिकिएको छ।नयाँ जनप्रतिनीधि चयन गर्न आगामी वैशाख ३० गते पुनः स्थानीय तहको निर्वाचन हुँदै छ।निर्वाचनको मिति नजिकिएसँगै यतिबेला देशको ७५३ वटै स्थानीय तहमा चुनावी गतिविधि बढिरहेको छ। हेटौंडामा पनि चुनावी सरगर्मी बढेको छ।बागमती प्रदेशको ११९ वटा स्थानीय तहमध्येको एक मात्रै उपमहानगर हेटौंडामा राजनीतिक चहलपहल बढेको हो। उपमहानगरको पछिल्लो ५ वर्षको विकास क्रमलाई

सर्वोच्चद्वारा जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने माओवादी केन्द्रको निर्णय खारेज

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहमा जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णय खारेज गरेको छ । पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका जनप्रतिनिधिहरुको पदमुक्त गर्ने पार्टीको निर्णयलाई सर्वोच्चले खारेज गरेको हो ।

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

काठमाडौं । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् । निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद […]