साढे ७ लाख जरिवाना मिनाहाका लागि मेयर बालेनले दिए निवेदन, आयोगद्वारा अस्वीकार

आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानुनी व्यवस्था रहेकाले बालेनले जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका आायोगले जनाएको छ ।

सम्बन्धित सामग्री

निर्वाचन खर्च विवरण नबुझाउनेमा महानगरका मेयर पनि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने जनप्रतिनिधिको विवरण सार्वजनिक गरेको छ । खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको आयोगले जनाएको छ ।आयोगले सार्वजनिक गरेको खर्च विवरण नबुझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल पनि छन् ।यस्तै […]

बालेन्द्र र रेनुलाई साढे ७ लाख, हर्कलाई साढे ५ लाख जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।  निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौँ महानगरका मेयर शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो । काठमाडौँ […]

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार जना उम्मेदवार कारबाहीमा

३१ भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको छ । आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । उपमहानगर […]

निवर्तमान मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति भर्न आदेश

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका तत्कालिन प्रमुख लालकिशोर साह र तत्कालीन उपप्रमुख रिताकुमारी मिश्रलाई एक व्यक्तिको घर भत्काएको कसुरमा सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएको […] The post निवर्तमान मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति भर्न आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नगरपालिका मेयर/उपमेयर उम्मेदवारले कार्यकर्तालाई १८ हजार मात्र खर्च गर्न पाउने

काठमाडौं, १९ वैशाख । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिन्ह आइतवार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन् । ३० वैशाखका लागि ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचनवाट पाँच वर्षका लागि भावी नेतृत्वका लागि दाबी गरेका स्थानीय तहका उम्मेदवारले बढीमा ७ लाख […]

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा

निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ।...