केही अघिसम्म लोसपा, जसपा लगायतका दलबाट विभिन्न नेता–कार्यकर्तालाई भित्र्याउँदै मधेस प्रदेशमा आफ्नो पक्षमा ठुलो जनलहर आएको दाबी गरेको नेकपा एमालेलाई प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नै ठुलो झट्का लागेको छ ।उम्मेदवारी मनोनयन दर्ताकै पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच चुनावमा तालमेलको सहमति भएपछि मधेस प्रदेशमा एमाले–जसपा गठबन्धनप्रति असन्तुष्ट एमालेका नेता–कार्यकर्ताले विद्रोह गरेका छन् ।विद्रोहको