काठमाडौँ- वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको ?’ विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरूले तेस्रो जनआन्दोलन गरेर भए पनि यो व्यवस्था बदल्नुपर्ने बताएका छन् ।
कार्यक्रममा आजपा अध्यक्ष ए...