काठमाडौं । नेकपा एमालेमा रहनका लागि ८ बुँदे शर्त राखेर पार्टीका कुनै गतिविधिमा नरहेका नेता प्रभु साह अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगेका छन् । माओवादीमा फर्काउन प्रचण्डले पनि पहल गरिरहेका बेला प्रभु साह एमालेमै रहने विकल्प खोज्न बालकोट पुगेका हुन् । स्रोतका अनुसार साहसँग अहिले बालकोटमा उपमहासचिव बिष्णु पौडेल तथा शंकर पोखरेल,टोपवहादुर रायमाझी,लेखराज भट्ट […]