कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जित्ने निश्चित भएको छ।...
पोखरा- बाग्लुङका दुई हेभिवेट नेताले प्रतिनिधि सभाको यात्रा निश्चित गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका सचिव समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । यी दुवै पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । बाग्लुङ १ मा नेकपा एमालेका डा. सूर्य पाठकलाई केसीले २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । […]
बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । केसीको यो चौथो पटकको संसद यात्रा हो । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ …
बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत […]
पोखरा– बागलुङ-१ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । आज सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद पाठकले भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले […]
काठमाडौं । बाग्लुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले २१ हजार ४५१ मत प्राप्त गरि विजयी हुनुभएको छ भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत प्राप्त गर्नुभएको छ । यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गनुएभएको छ […]
१६ कात्तिक, बागलुङ । बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचन रोचक देखिएको छ । कारण २०७४ सालको निर्वाचनका सहयात्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका सूर्यप्रसाद पाठक नै मैदानमा छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनलाई सघाएर जनमोर्चाले दुई जना प्रदेश सदस्य लिएको थियो । जस अनुसार त्यतिबेला केसी […]
२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आठ महीनायता भैरहवामा छन् । त्यसैले पनि उनी काठमाडौंका मिडियामा हिजोआज देखा पर्दैनन् । उनलाई पनि आफू मिडियाबाट टाढिएको हो कि भन्ने परेको छ । अनलाइनखबरकर्मी कमलदेव भट्टराईसँगको कुराकानीमा उनले भने, ‘असोजदेखि भैरहवा आएको । बीचमा राष्ट्रिय सम्मेलन थियो, चैतमा काठमाडौं गएँ । यहाँ अरू त […]
रिषव आचार्य/तौलिहवा ।।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी आउँदो फागुन १ गते कपिलवस्तु आउनुहुने भएको छ ।
राजमो कपिलवस्तुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष केसी आउन लाग्नुभएको हो ।
राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, सङ्घीयता खारेज गरौँ, विघटित संसद पुनःस्थापना गरौँ मूल नाराका साथ कपिलवस्तुको गोरुसिङ्गेमा बृहत् विरोधसभा आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा हजारौँको सङ्ख्यामा नेता–कार्यकर्ता तथा आम जनता जिल्लाको गोरुसिङ्गेमा उतार्ने तयारी रहेको बताइएको छ । जिल्लाको बड्हारा चोकदेखि विरोध जुलस सुरु भई गोरुसिङ्गे चोकमा पुगी विरोधसभामा परिणत हुने पनि समाचारमा जनाइएको छ ।