बाग्लुङ १ मा २०७४ का सहयात्री केसी र पाठकको प्रतिस्पर्धा

१६ कात्तिक, बागलुङ । बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचन रोचक देखिएको छ । कारण २०७४ सालको निर्वाचनका सहयात्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका सूर्यप्रसाद पाठक नै मैदानमा छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनलाई सघाएर जनमोर्चाले दुई जना प्रदेश सदस्य लिएको थियो । जस अनुसार त्यतिबेला केसी […]