अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा [अपडेट]

पहिरो खसेपछि अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

सम्बन्धित सामग्री

मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

काठमाण्डाै - पहिराेका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे। यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको...

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं, साउन २० । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो। चितवन प्रहरीका अनुसार राती गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि […]

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो। चितवन प्रहरीका अनुसार राती गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा […]

मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिर

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

काठमाडौँ । पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ । यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ […]

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ ।यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।  पानी परिरहेकाले

अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सुचारु

काठमाडौँ । खहरे खोलामाथिबाट आएको लेदोले कहिबेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अवरुद्ध बनाएपछि एकतर्फी सवारी मात्र सञ्चालन गरिएको थियो । करिब २० मिनेटमा लेदो पन्छाइसकेपछि दुईतर्फी बाटो सुचारु भएको चितवन प्रहरीले जनाएको छ ।

लेदाेले अबरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फि सूचारु

खहरे खोलामाथिबाट आएको लेदोले केहिबेर अबरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फि संचालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर १९ स्थित खहरे खोलाको लेदोले सडक अबरुद्ध बनाएपछि एकतर्फि...

मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रुहरु बिचैमा अलपत्र

चितवन, जेठ २६ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरो खसेपछि रातिदेखिनै […]

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सडकखण्डको काली खोला नजिकै बिहान साँढे ६ बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । पहिरो सफा गरेर सवारी सुचारु गराउन ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।