चितवन, जेठ २६ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरो खसेपछि रातिदेखिनै […]