प्रधानमन्त्री र राष्ट्रपतिलाई कारबाही गर्न पूर्वराजाको आग्रह

काठमाडौं, जेठ ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी संकटका बेला राजनैतिक जालझेल सिर्जना गरी जनदायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने बताएका छन् । स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सरकार र राजनीतिक दलहरुले देशलाई दुर्घटनातर्फ धकेल्न उद्यत रहेको समेत उनको भनाई छ । प्रतिनिधिसभा विघटन भएपछि शनिबार सामाजिक सञ्जालमा ट्विट गर्दै पूर्वराजा […]

सम्बन्धित सामग्री

‘जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई सम्मान ?’

काठमाडौं। प्रहरीबाट कुटिएका चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरिनु पर्छ भन्दै सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले कारबाही गरिनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘’राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा […] The post ‘जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई सम्मान ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।नागरिकता विधेयकको कुनै पनि विषय हेरफेर नगरी राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफन्तलाई अगाडि सारेर भ्रष्टाचार गरेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। महाअभियोग दर्ता भएको ६ महिनापछि प्रधानन्यायाधीशविरुद्धको कारबाही प्रक्रिया अगाडि बढेको छ।धरानका मेयर हर्क साम्पाङले अर्थमन्त्रीलाई भेटेर खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न अपिल गरेका छन्।

‘अदालतको अवहेलनामा राष्ट्रपतिलाई पनि कारबाही हुन सक्ने’

काठमाडौं, असार २१ । प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरूले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही गर्न सकिने बताएका हुन् । सो रिट निवेदनमा उल्लेख भएका विपक्षीहरूको […]

'राष्ट्रपतिलाई पनि कारबाही गर्न सकिने'

प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् ।प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही गर्न सकिने बताएका हुन् ।सो रिट निवेदनमा उल्लेख भएका विपक्षीहरूको बहस आइतबार सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस दिन थालेका छन् । जवाफी बहस दिने क्रममा वरिष्ठ अधिवक्ता रमण

‘अदालतको अवहेलनामा राष्ट्रपतिलाई पनि कारबाही हुन सक्ने’

विकास भट्टराई, काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरूले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई पनि अवहेलनामा कारबाही गर्न सकिने बताएका हुन् । सो रिट निवेदनमा उल्लेख भएका विपक्षीहरूको […]

दर्जन सांसदलाई मान्यता नदिन राष्ट्रपतिलाई महन्थको पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेका उनीहरूमाथि कारबाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रूपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन […]