काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा उत्पादनशील कामहरुका गर्नका लागि समेत हामीले स्मार्टफोन प्रयोग गर्दछौँ । तर स्मार्टफोन प्रयोग गरिरहँदा यस्ता धेरै कुराहरुमा हामीले ध्यान पूराउनुपर्ने […]