काठमाडौँ- आफूलाई उम्मेदवार बनाएका शीर्ष तीन नेताले भोट नहाल्दा प्रदेश-१ को सभापति पदमा कांग्रेस नेता गुरूराज घिमिरे पराजित भएका छन् । संस्थापन पक्षका उद्धव थापासँग पराजित घिमिरेलाई उम्मेदवार बनाएका इतर पक्षका नेताहरू डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य मतदानमा सहभागी नहुँदा पराजित भएका छन् । पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका […]