परासी । अविरल वर्षाका कारण आएको बाढीले नवलपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रको सडक खण्डका तीन वटा डाइभर्सन बाढी बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक स्तरोन्नतीका क्रममा सवारी पार गराउन बनाइएका डाइभर्सन खहरेखोलामा […]