काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा नेकपा(एमाले) ले उमेदवारी दर्ता गराएको छ ।
आउँदो बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट प्रमुख र उपप्रमुख पदमा उमेदवारी दर्ता भएको छ ।
सोमबार पार्टीका तर्फबाट महानगर प्रमुख पदमा कृष्ण थापाले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा मञ्जुदेवी गुरुङ मनोनयन दर्ता गराएका छन्...