समयमै बिमा क्षतिको प्रतिवेदन तयार गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनी र बिमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताएका छन्। नेपाल बिमा प्राधिकरणद्वारा आइतबार काठमाडौंमा...

सम्बन्धित सामग्री

समयमै बिमा क्षतिको प्रतिवेदन तयार गर्न प्राधिकरणको निर्देशन

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनी र बिमा सर्भेयर एक–अर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्या समाधान गर्दै विश्वसनीय ढंगले काम गर्नुपर्ने बताएका छन् ।प्राधिकरण काठमाडौंमा आयोजित नेपाल बिमक...

शोधभर्ना माग्ने गरी कोरोना बिमा भुक्तानी हुँदै

सरकारसँग शोधभर्ना माग्ने सर्तमा बिमा कम्पनीहरूले मंगलबारदेखि कोरोना बिमाको रकम भुक्तानी सुरु गर्ने भएका छन् । नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार २५ प्रतिशत दायित्व स्वीकार नगर्ने तर पहिलो चरणमा वितरण गरेको थप रकम शोधभर्नाका लागि नियामक निकायमा लिखित आग्रह गर्ने बिमक संघको निर्णयपछि कम्पनीहरू कोरोना बिमा भुक्तानी गर्न तयार भएका हुन् ।

अब कैदीबन्दीकाे पनि स्वास्थ्य बिमा गरिने

काठमाडौँ । नेपालको जेलमा रहेका कैदी तथा थुनुवाको पनि स्वास्थ्य बिमा हुने भएको छ । नेपालको संविधानको धारा ५१ बमोजिम नागरिकको स्वास्थ्य उपचारमा पहुँच हुने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य बिमा बोर्डले कैदी तथा थुनुवालाई पनि स्वास्थ्य बिमाको दायरामा समेट्ने तयारी गरेको हो । यसका लागि बोर्डले ‘कैदी तथा थुनुवालाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने कार्यविधि २०७९’ तयार […]

बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया

बिमा समितिले जीवन बिमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया गरेको छ ।२०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले २०६६ सालमा बिमितको मृत्युदर तालिका तयारी भई […]

एक दर्जनभन्दा बढी बिमा कम्पनी मर्जरको तयारीमा

असार मसान्तसम्म जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमाले दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने आगामी दुई साताभित्र नेपालमा सञ्चालित धेरै बिमा कम्पनीहरूबीच मर्जरका लागि तयार हुने देखिएको छ ।...

कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने

काठमाडौं । ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो । वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्युरेन्सले पोलिसी जारी गर्न तयार […] The post कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने

काठमाडौँ– ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो । वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्युरेन्सले पोलिसी जारी गर्न तयार भएका […]

दक्षिण कोरिया श्रमिक पठाउन तयारी, ५ हजार डलरको कोरोना बिमा

काठमाण्डौ – सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जाने श्रमिकको कोरोना बिमा गरेर पठाउने भएको छ । नेपाली  श्रमिकहरू कोरिया पुगेको १४ दिनसम्मको लागि ५ हजार डलर अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार झण्डै ६ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेर पठाउने वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले जनाएको छ । श्रमिकको कोरोना बिमाको लागि सेवा प्रदान गर्न इच्छुक बिमा कम्पनीलाई सुचीकृतका लागि विभागले शाखाले आह्वान पनि गरेको छ । इपीएस प्रणाली अन्तर्गत भाषा परीक्षा पास गरेर लामो ...

स्वास्थ्य बिमा नियमावली तयार

स्वास्थ्य मन्त्रालयले क्याबिनेटबाट यो महिनाभित्र स्वास्थ्य बिमा नियमावली पारित गराउने तयारी गरेको छ । नियमावलीमा सम्बद्ध विज्ञहरूको राय सुझाव लिएर स्वास्थ्य बिमा बोर्डले आफ्नो तर्फबाट दिनुपर्ने सुझाव बुझाइसकेको छ ।