बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया

बिमा समितिले जीवन बिमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया गरेको छ ।२०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरु लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले २०६६ सालमा बिमितको मृत्युदर तालिका तयारी भई […]

सम्बन्धित सामग्री

बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ– बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बिमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ । वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बिमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरी सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष […]