प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार बसेको दश बुँदे सहमति कार्यान्वयनका लागि गठित उच्चस्तरीय कार्यदलको बैठकले दश बुँदे कार्यान्वयनका लागि देखिएको समस्याहरुको समाधानका लागि नीतिगत व्यवस्था तय गर्ने निर्णय गरेको कार्यदलका संयोजक डा. भीम रावलले बताउनुभयो ।