१० बुँदे कार्यान्वयन हुन्छ : भीम रावल, सुदूरपश्चिमको इन्जार्च मै हो : लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउनेगरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । आन्तरिक एकता कायम गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने...

सम्बन्धित सामग्री

१० बुँदे कार्यान्वयनपछि नै भीम रावल पार्टी उपाध्यक्ष हुनुभएको होः लेखराज भट्ट

काठमाडौं, कात्तिक २१ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को […]

भीम रावल आज धनगढी जाँदै, एकीकृत समाजवादीका नेता–कार्यकर्तासंग पनि भेटघाट गर्ने

काठमाडौं, भदौ २९ । नेकपा एमाले भित्र सुदूरपश्चिम ईन्चार्जबारे विवाद चलिरहेका बेला उपाध्यक्ष भीम रावल कार्यकर्ता भेटघाटका लागि आज धनगढी जाने भएका छन् । अहिले मध्यान्न १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको […]

भीम रावल : पार्टी अध्यक्षमा आँखा लगाउँदा प्रदेश इञ्चार्ज पनि गयो

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्।सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा छलफल गर्न आइतबार बालकोट पुगेका भीम रावल, लेखराज भट्ट, कर्ण थापालगायत नेतालाई ओलीले प्रदेश इन्चार्ज भट्ट नै हुने स्पष्ट पारेका हुन्। लेखराज नै इन्चार्ज रहेको बताउँदै एमाले अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्नसमेत आग्रह गरेका छन्।सुदूरपश्चिमको स

१० बुँदे कार्यान्वयनमा ओलीको आनाकानी, तेस्रो धारका नेता अलमलमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी...