वीरगञ्जको मुख्य सडकमै माछा बजार

२६ जेठ, वीरगञ्ज । वीरगञ्जकै पुरानो होटल सम्झना होटलदेखि कृषि सामग्री कम्पनी लिमिटेडको गेटसम्म हरेक दिन साँझमा निकै भिड देखिन्छ । किनकि त्यहाँ माछा बिक्रीका लागि राखिएको हुन्छ । दर्जन भन्दा बढी माछा व्यापारीले विभिन्न प्रकारका माछा काटेर ग्राहकलाई बिक्री गर्छन् । मुख्य सडक किनारमा फेटा, रहु, ईजलायल, भकुरा, नैनी, मगुरा, एग्रेड, बी ग्रेड जातका […]